Nepal Life

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

NMB Bank
  • BFIS News
  • 2024 Jun 27 08:04
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १९ लाख ४४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
United Ajod

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले १९ लाख ४४ हजार ७४७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।

Shikhar
Nepal Life
NIMB

विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र खरिदका लागि शेयरको विवरण खुलाई काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा आवेदन दिनसक्नेछन्।

तोकिएको समयभित्र संस्थापकबाट खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया