Nepal Life

आइपिओ जारी गर्दै भूगर्भ सिमेन्ट

NMB Bank
  • BFIS News
  • 2024 Jun 29 09:45
आइपिओ जारी गर्दै भूगर्भ सिमेन्ट
United Ajod

काठमाडौं । भूगर्भ सिमेन्टले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य १०० रुपैयाँका दरमा सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत सेयर जारी गर्नेछ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आइपिओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सम्झौता पत्रमा भूगर्भ सिमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज गिरी र नबिल इन्भेष्टमेन्ट बैंकिङको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया