Nepal Life

जी २० सम्मेलन : विश्व नेताहरु संयुक्त घोषणापत्रका लागि सहमत

NMB Bank
  • BFIS News
  • 2023 Sep 10 05:52
जी २० सम्मेलन : विश्व नेताहरु संयुक्त घोषणापत्रका लागि सहमत
United Ajod

काठमाडौँ। जी २० मुलुकका नेताहरु संयुक्त घोषणा पत्रप्रति सहमत भएका छन्। आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसको जानकारी दिएका हुन्। ‘हाम्रो टोलीको कडा मेहनत र सबैको सहयोगले दिल्ली जी२० घोषणापत्रमा आम सहमति कायम भएको छ,’ मोदीले भने, ‘म यस घोषणा पत्र अनुमोदन गर्ने घोषणा गर्दछु।’

Shikhar
Nepal Life
NIMB

नयाँदिल्ली घोषणापत्र मजबुत, दिगो, सन्तुलित र समावेशी विकास, हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाजस्ता विषयमा केन्द्रित रहेको बताइएको छ।

जी२० का नेताहरुका लागि युक्रेन युद्ध टाउको दुखाइको विषय बन्दै आएको छ। किनभने यसप्रति भारत र पश्चिमा मुलुकहरुको धारणाबीच धेरै फरक छ। त्यसैले यसबारे यसअघि बालीमा प्रयोग गरिएको भाषा नै दोहो¥याइने सहभति भएको छ। आइतबार जी २० सम्मेलनको अन्तिम दिन हुनेछ। जसमा एक भविष्य विषयमा तेस्रो सत्र आयोजना गरिनेछ। -एजेन्सी

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया