Nepal Life

गभर्नर सिफारिस समिति पुनर्गठन,डा पाण्डे थपिए

NMB Bank
  • BFIS News
  • 2025 May 15 10:24
गभर्नर सिफारिस समिति पुनर्गठन,डा पाण्डे थपिए
United Ajod

काठमाडौं। सरकारलेे गभर्नर सफारिस समिति पुनर्गठन गरेको छ। अर्थ मन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेको समितिमा  निवर्तमान गभर्नर  महाप्रसाद अधिकारी र डा पोषराज पाण्डे सदस्य बनेका छन्। 

Shikhar
Nepal Life
NIMB

यस अघिको समितिका सदस्य डा विश्व पौडेलले गभर्नर बन्ने सम्भावनाकावीच राजीनामा दिएपछि समिति पुनर्रगठन भएको हो। राष्ट्र बैंकको गभर्नर गिजोलिदै गएको छ। सत्ता समिकरणका दलहरु विच गभर्नर नियुक्तिलाई लिएर विवाद चुलिदै गएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया