NIMB Header 2
Nepal Life

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

Muktinath Bank
  • BFIS News
  • 2025 Dec 07 14:27
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
Everest Bank

काठमाडौँ, मङ्सिर २१ गते । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ ।  

Shikhar
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु. २,५२,२०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु. ३,६०५ निर्धारण गरिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु. २,५२,४०० थियो भने चाँदी प्रतितोला रु. ३,५५५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४,१९८ अमेरिकी डलर र एक औँस चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया