सरकारले अब शनिबार र आइतबार नै बिदा दिने भएको छ
- BFIS News
- 2026 Apr 06 06:10
काठमाडौं चैत २३ । आइतबार बसेको मन्त्री मण्डको निर्णय अनुसार अबदेखि आइतबार पनि सार्वजिक बिदा दिने निर्णय गरेको छ भने शैक्षिक संस्था बाहेक अन्य संस्थाहरू बिहान 9 बजे बाट बेलुका 5 बजे सम्म सञ्चालन मा ल्याउने निर्णय गरेको छ ।
साथै मन्त्री परिषद्को बैठकले अब देखि पेट्रोलबाट चल्ने सवारी साधनलाई विद्युतीय माध्यममा परिवर्तन गराउने निर्णय पनि गरिएको छ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











.jpg)
.jpg)


प्रतिक्रिया