NIMB Header 2
Nepal Life

नेपाल बीमा प्राधिकरणद्वारा हिमालयन रिइन्स्योरेन्स कम्पनी माथि व्यवसायिक प्रतिबन्ध

NMB Bank
  • BFIS News
  • 2026 May 14 11:48
नेपाल बीमा प्राधिकरणद्वारा हिमालयन रिइन्स्योरेन्स कम्पनी माथि व्यवसायिक प्रतिबन्ध
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणको वैशाख २९ गते बसेको बैठकको निर्णयअनुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम कम्पनीलाई आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो।

यद्यपि, यसअघि सम्पन्न भइसकेका पुनर्बीमा व्यवसायसम्बन्धी रेट्रोसेसन तथा पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्य भने यथावत रूपमा सञ्चालन गर्न प्राधिकरणले अनुमति दिएको छ।

‍बीमा प्राधिकरणले ले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (४) अनुसार २०८३ वैशाख ३१ गते सूचना प्रकाशित गर्दै सरोकारवालाहरूलाई जानकारी गराएको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया