NIMB Header 2
Nepal Life

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६०,००० जित्ने अवसर

National Life
  • BFIS News
  • 2023 Oct 13 15:08
ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगितामा ६०,००० जित्ने अवसर
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवर्द्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

Shikhar
NIMB

उक्त प्रतियोगितामा सहभागिता हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैंको सामग्रीहरु समावेश गरी तयार गरेको गितमा आफ्नो टिकटक बनाइ बैंकले सार्वजनीक गरेको शर्तहरु पुरा गरी आफ्नो टिकटक पेजमा प्रकाशित गर्नुपर्नेछ । 

प्रतियोगितामा सहभागि मध्य धेरै लाईक आउने तीन जना सहभागिलाई क्रमशः प्रथम पुरस्कार रू ६०,०००, दोस्रो पुरस्कार रू ३५,००० र तेस्रो पुरस्कार रू २५,००० प्रदान गरिनेछ । यो प्रतियोगितामा सहभागि हुन कात्र्तिक १२ गतेसम्म टिकटक प्रकाशन गरिसक्नुपर्नेछ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया