NIMB Header 2
Nepal Life

लगातार चार दिन बन्द हुने भयो शेयर बजार, अब सोमबार मात्रै कारोबार

IME LIFE
  • BFIS News
  • 2026 May 27 15:19
लगातार चार दिन बन्द हुने भयो शेयर बजार, अब सोमबार मात्रै कारोबार
United Ajod

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब लगातार चार दिन बन्द रहने भएको छ। सार्वजनिक बिदा र साप्ताहिक बिदा लगातार परेकाले शेयर कारोबार सोमबार मात्रै पुनः सञ्चालन हुने भएको हो।

Nepal Life
NIMB

गृह मन्त्रालयले जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। त्यसपछि जेठ १५ गते गणतन्त्र दिवसका कारण देशभर सार्वजनिक बिदा परेको छ।

त्यसपछिका दिन जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार साप्ताहिक बिदा परेकाले नेप्सेमा लगातार चार दिन कारोबार बन्द रहनेछ।

यसअघि बुधबार भएको कारोबारपछि अब शेयर बजार सोमबारदेखि मात्रै खुल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया