NIMB Header 2
Nepal Life

नौ महिनामा ८७ हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन, ५ हजारभन्दा बढी जडानका लागि वितरण

IME LIFE
  • BFIS News
  • 2026 May 28 13:47
नौ महिनामा ८७ हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन, ५ हजारभन्दा बढी जडानका लागि वितरण
United Ajod

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने ५ हजार १८६ थान जडानका लागि वितरण गरिएको छ।

Nepal Life
NIMB

पूर्वाधार विकास मन्त्रालयका अनुसार फागुन मसान्तसम्मको अवधिमा उक्त संख्यामा नम्बर प्लेट उत्पादन र वितरण गरिएको हो।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार हालसम्म कुल ८ लाख ३० हजार थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भइसकेका छन्।

सरकारले सवारीसाधनको पहिचान तथा वर्गीकरणका लागि इम्बोस्ड नम्बर प्लेट प्रणाली लागू गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया