कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि, न्यूनतम ४० हजार तोकियो
- BFIS News
- 2026 May 29 17:49
काठमाडौं, जेठ १५ गते । सरकारले महँगी भत्ता निरन्तरता दिँदै सरकारी कर्मचारीको तलबमान २१ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ । साथै कर्मचारीको न्यूनतम तलब ४० हजार रुपैयाँ कायम गरिएको छ ।
डा. स्वर्णिम वाग्ले ले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै तलब वृद्धि साउन १ गतेदेखि लागू हुने जानकारी दिनुभयो ।
सरकारले बढ्दो महँगी र जीवनयापन खर्चलाई ध्यानमा राख्दै कर्मचारीको पारिश्रमिक समायोजन गरिएको जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)









.jpg)






प्रतिक्रिया