NIMB Header 2
Nepal Life

यि हुन् सानिमा बैंकका एनआरएन सहित सर्वाधिक ठुला १४ लगानीकर्ता, कसको कति ?

National Life
  • BFIS News
  • 2023 Oct 16 06:23
यि हुन् सानिमा बैंकका एनआरएन सहित सर्वाधिक ठुला १४ लगानीकर्ता, कसको कति ?
Sanima Reliance

काठमाडौं । सानिमा बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व ग्रहण गर्ने लगानीकर्ताको संख्या १४ रहेको छ । उनिहरु मध्ये सर्वाधिक धेरै अरुण कुमार ओझाको मात्रै ९८ लाख ९१ हजार कित्ता शेयर रहेको छ । उनले कुल शेयर संख्याको ७.९४ प्रतिशत हिस्सा ओगटेका छन् ।

Shikhar
NIMB

त्यस्तै दोस्रो धेरै टेक राज निरौलाको नाममा ८४ लाख ८३ हजार कित्ता शेयर रहेको छ । उनले पनि कुल शेयर संख्याको ६.८१ प्रतिशत हिस्सा ओट्छन् । तेस्रो ठुला शेयरधनी एनआरएन जिवनाथ लामिछाने रहेका छन् । उनको नाममा ६८ लाख ६७ हजार कित्ता शेयर रहेको छ । उनले ५.५१ प्रतिशत हिस्सा ओगटेका छन् ।

संस्थागत लगानीकर्ता तर्फ सन नेपाल लाइफ रहेको छ । सन नेपाल लाइफ एक्लै सँग ५६ लाख १० हजार कित्ता शेयर रहेको छ । कम्पनीको शेयर हिस्सा ४.५० प्रतिशत छ । त्यस्तै अन्य ठुला शेयरधनीहरु विनय कुमार श्रेष्ठको ४.३८ प्रतिशत, कर्मचारी सञ्चय कोष ४.२८ प्रतिशत, अमला इन्भेष्टमेन्ट ३.९७ प्रतिशत, घनश्याम थापा ३.५० प्रतिशत, खेम राज लामिछाने ३.५० प्रतिशत, रामकृष्ण शाह २.४९ प्रतिशत, जय गणेश इन्भेष्टमेन्ट ०.९५ प्रतिशत, दिलिप श्रेष्ठ ०.७६ प्रतिशत, शाम्बा लामा ०.७१ प्रतिशत र गिता क्षेत्रीको ०.६३ प्रतिशत हिस्सा रहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया