सिंहदरबारमा मन्त्रीपरिषद् बैठक
- BFIS News
- 2026 Jun 02 13:19
काठमाडौँ, जेठ १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रीपरिषद्को बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केही बेरअघि बैठक प्रारम्भ भएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, मुलुकको प्रशासनिक कार्यसम्पादन र जनसरोकारका विविध एजेन्डामाथि छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1776181672_1100 x100.gif)

















प्रतिक्रिया