NIMB Header 2
Nepal Life

भोटेकोशी बाढी : ग्लोबल आइएमई बैंकको टिमुरे शाखा अर्को सूचना नभएसम्म बन्द

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 03 11:41
भोटेकोशी बाढी : ग्लोबल आइएमई बैंकको टिमुरे शाखा अर्को सूचना नभएसम्म बन्द
United Ajod

काठमाडौं, भदौ १७ गते। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ग्लोबल आइएमई बैंक लिमिटेडको टिमुरे शाखा कार्यालय अर्को सूचना जारी नभएसम्म सञ्चालनमा नआउने भएको छ।

Nepal Life
NIMB

बैंकले २०८३ भदौ १० गते बुधबार आएको बाढीका कारण शाखा सञ्चालन गर्न असमर्थ रहेको जानकारी दिएको हो। बाढीबाट शाखाको नियमित बैंकिङ सेवा प्रभावित भएपछि बैंकले ग्राहकलाई वैकल्पिक रूपमा नजिकका अन्य शाखाबाट आवश्यक सेवा लिन अनुरोध गरेको छ। ग्राहकले नजिकको शाखाबाट बैंकिङ सेवा लिन सक्नेछन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया