NIMB Header 2
Nepal Life

स्ट्याण्डर्ड चार्टर्डले डाक्यो ३७ औं वार्षिक साधारणसभा, मंसिर ६ गतेसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने

National Life
  • BFIS News
  • 2023 Nov 19 08:02
स्ट्याण्डर्ड चार्टर्डले डाक्यो ३७ औं वार्षिक साधारणसभा, मंसिर ६ गतेसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले यहि मंसिर २४ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले साधारणसभामा यस भन्दा अगाडी घोषणा गरेको लाभांश पारितका लागि प्रस्ताव गर्दैछ । 

Shikhar
NIMB

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ७ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया