कामना सेवा र वेस्टर्न होटलबीच व्यवसायिक सम्झौता, रेष्टुरेन्ट र कोठामा १० प्रतिशत छुट
- BFIS News
- 2023 Nov 23 20:22
काठमाडौं। कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलमा रहेको वेस्टर्न एसियन होटलसँग व्यवसायिक सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकले होटलको रेष्टुरेन्ट र कोठामा १० प्रतिशत छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैंकसँगको आवद्धताका आधारमा यो छुट सहज रुपमा पाइने जनाइएको छ। बैंकको देशभर १ सय ३५ वटा शाखा र ७७ वटा एटिएम छन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया