NIMB Header 2
Nepal Life

नेपाल बैंक लिमिटेड र भारतीय एक्जिम बैंकबीच सम्झौता

National Life
  • BFIS News
  • 2023 Dec 06 05:00
नेपाल बैंक लिमिटेड र भारतीय एक्जिम बैंकबीच सम्झौता
Sanima Reliance

काठमाडौं । नेपाल बैंक लिमिटेडले भारतको एक्जिम बैंकसँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतुले ‘ट्रेड अस्स्टिेन्ट प्रोग्राम (टीएपी) अन्तर्गत सम्झौता भएको छ। नेपाल बैंक भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैंकको साझेदार हुने पहिलो सरकारी बैंक पनि हो।

Shikhar
NIMB

नेपाल बैंकको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनुपालन र दुई देशबीचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैंकका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको बैंकले जनाएको छ।

दुई संस्थाहरूबीच नोभेम्बर ७, २०२३ मा भएको हस्ताक्षर कार्यक्रममा बैैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले एक्जिम बैंक इन्डियासँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी लागेको बताए।

आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरि एक्जिम बैंकसँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरि कार्य गर्ने योजनामा रहेको धारणा व्यक्त गरे।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया