NIMB Header 2
Nepal Life

नबिल बैंक र नेपाल एसबिआइको लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउने

National Life
  • BFIS News
  • 2023 Dec 14 10:12
नबिल बैंक र नेपाल एसबिआइको लाभांश आजसम्म शेयर किन्नेले मात्रै पाउने
Sanima Reliance

काठमाडौं । नविल बैंक र नेपाल एसबिआइ बैंकले घोषणा गरेको लाभांश आजसम्म कायम शेयरधनीले मात्रै पाउने छन् । दुबै बैंकले लाभांश वितरणको लागि शुक्रबार बुकक्लोज गर्ने भएकाले आज बिहीबारसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने छन्।

Shikhar
NIMB

नविल बैंकले गत आर्थिक वर्षको कमाइबाट ११ प्रतिशत नगद लाभंश प्रस्ताव गरेको छ भने नेपाल एसविआई बैकले ३.७५ प्रतिशत बोनस र ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया