नेपाल राष्ट्र बैंकले माग्यो विभिन्न पदमा ६७ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?
- BFIS News
- 2023 Dec 22 10:41
काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलयले रिक्त रहेका पदहरुका लागि कर्मचारी माग गरेको छ ।
बैंकले प्रशासन र प्राविधिक तर्फ सेवा रहने गरी फरक फरक विज्ञापन नम्बरमा ६७ जना कर्मचारीको माग गरेको हो । बैंकले तोकेको दस्तुर तिरेर विद्युतीय माध्यमामार्फत आवेदन दिन सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । शैक्षिक योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यही पुस २६ गते भित्र आवेदन दिन सक्नेछ्न् ।



![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया