NIMB Header 2
Nepal Life

हिमालयन बैंकले डाक्यो वार्षिक साधारणसभा, एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव

National Life
  • BFIS News
  • 2023 Dec 24 09:51
हिमालयन बैंकले डाक्यो वार्षिक साधारणसभा, एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले एफपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित आगामी पुस २९ गते साधारणसभा डाकेको छ । बैंकले यस वर्ष लाभांश नदिने निर्णय गरिसकेको छ । गत वर्षको मुनाफा सञ्चित गरि आगामी वर्षमा एकै पटक दिने बैंकले जनाएको छ । 

Shikhar
NIMB

सभाले सर्वसाधारण शेयरधनीको शेयर अनुपात कायम गर्न प्रिमियममा एफपीओ निष्काशन गर्ने, एफपीओको मूल्य निर्धारण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना र सर्वसाधारणको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस २० गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया