नेपाल बैंकको पायनियर बचत खातामा आकर्षक ब्याज सहित १० लाखको दुर्घटना बीमाको सुविधा
- BFIS News
- 2023 Jul 21 04:37
काठमाडौं । नेपाल बैंकले पायनियर बचत खातामा आकर्षक ब्याज सहित रु १० लाखको नि : शुल्क दुर्घटना बीमाको सुविधा प्रदान गरेको छ ।
यस बचत खातामा निः शुल्क डिजिटल बैंकिङको सुविधा रहेको छ । त्यस्तै निशुल्क डिम्याट तथा सिआस्वा सुविधा, मोबाइल बैंकिङ एमा डाटा शुल्क नलाग्ने, निशुल्क डेविट कार्ड/क्रेडिट कार्ड सुविधा, कर्जा प्रेसेसिङ शुल्कमा २५ प्रतिशत छुट र लकर सुविधामा आकर्षक छुट पाइनेछ ।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया