NIMB Header 2
Nepal Life

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Mar 06 11:08
सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।

Shikhar
NIMB

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।  

सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया