NIMB Header 2
Nepal Life

कोटेश्वरमा बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु

National Life
  • BFIS News
  • 2024 Mar 11 09:18
कोटेश्वरमा बसले ठक्कर दिँदा घाइते भएका सईको मृत्यु
Sanima Reliance

काठमाडौं । काठमाडौँको कोटेश्वरमा बसको ठक्करबाट घाइते भएका प्रहरी नायब निरीक्षक (सई) टोबहादुर खत्रीको मृत्यु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा सई खत्रीको आइतबार मृत्यु भएको हो।  

Shikhar
NIMB

यही फागुन २० गते उनलाई जुनेली यातायातको प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले कोटेश्वरमा ठक्कर दिएको थियो। ठक्कर दिने बसका चालक नवराज गिरीलाई पक्राउ गरी  ‘सवारी ज्यान’सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया