लुम्बिनी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत
- BFIS News
- 2024 Mar 12 16:27
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो।
बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद-बिक्री गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)









.jpeg)

.jpg)
.jpg)




प्रतिक्रिया