NIMB Header 2
Nepal Life

हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ‘लक-इन’ अवधि आजसम्म

National Life
  • BFIS News
  • 2024 Mar 14 08:47
हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ‘लक-इन’ अवधि आजसम्म
Sanima Reliance

काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको ‘लक-इन’अवधि आज (चैत १ गते) पछि समाप्त हुने भएको छ। कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो।

Shikhar
NIMB

‘लक इन’ अवधि समाप्त भएपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।

कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रूपैयाँको १२ दशमलव ५० प्रतिशत आइपिओ सर्वसाधारणमा जारी गरको थियो । सर्वसाधारणमा विक्री गरेको आइपिओमध्ये ५ प्रतिशत दरको १ लाख ४६ हजार २५० कित्ता मध्ये ३६ हजार ५१२ कित्ता शेयर भने लक इनमा राखिएको थियो । सर्वसाधारणमा आइपिओ जारीपश्चात सामूहिक लगानीकोषको स्वामित्वमा रहेको शेयर ६ महिनासम्म लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था बमोजिम कम्पनीको उल्लेखित कित्ता शेयर लकइनमा राखिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया