NIMB Header 2
Nepal Life

उदरपुरमा जिप भीरबाट खस्यो, ६ जनाको मृत्यु

National Life
  • BFIS News
  • 2024 Mar 14 12:56
उदरपुरमा जिप भीरबाट खस्यो, ६ जनाको मृत्यु
Sanima Reliance

काठमाडौं । उदयपुरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप बेलका नगरपालिका-७ मा भीरबाट खसेको हो।

Shikhar
NIMB

को १ ज ३२९३ नम्बरको बोलेरो जिप उदयपुर र भोजपुर जोड्ने चुहार पुल जाने ओरालो सडकमा दुर्घटना भएको हो। जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत भइसकेको छैन।

आठजना घाइते भएका प्रहरीले जनाएको छ। जीपमा १४ जना सवार रहेको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

घटनास्थलबाट अन्य घाइतेको उद्धार गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया