Nepal Life

बजेटका लागि अर्थले माग्यो सुझाव, कसरी दिने?

NMB Bank
  • BFIS News
  • 2024 Apr 01 10:45
बजेटका लागि अर्थले माग्यो सुझाव, कसरी दिने?
United Ajod

काठमाडौं । अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि सुझाव माग गरेको छ। बजेटको मस्यौदा लेखन सुरु भएको जानकारी दिँदै अर्थले बजेटका लागि विभिन्न संघसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आमनागरिकहरुलाई सुझाव माग गरेको हो ।

Shikhar
Nepal Life
NIMB

मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन' मा गएर वा इमेल पठाएर वैशाख मसान्तभित्र सुझाव दिन सकिने मन्त्रालयले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया