NIMB Header 2
Nepal Life

मल्टिपर्पस फाइनान्समा रहेको २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै युनाइटेड अजोड

National Life
  • BFIS News
  • 2024 Apr 22 08:49
मल्टिपर्पस फाइनान्समा रहेको २ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै युनाइटेड अजोड
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ। उसले आफ्नो स्वामित्वमा रहेको २ लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो।

Shikhar
NIMB

शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। यसका लागि आवश्यक कागजातसहित ३५ दिनभित्र खरिद गर्न चाहेको कित्ता विवरण खुलाई संस्थाको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ।

उक्त समयावधिमा आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री खुला गरिने जनाइएको छ।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार