Nepal Life

आज शेयर बजार बन्द रहने

NMB Bank
  • BFIS News
  • 2024 Apr 23 07:31
आज शेयर बजार बन्द रहने
United Ajod

काठमाडौं । आज शेयर बजार बन्द रहने भएको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले आज बिदा दिने निर्णय गरेको थियो। कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको आजबाट हुने दुई दिने नेपाल भ्रमणका लागि आज बिदा दिइएको हो।

Shikhar
Nepal Life
NIMB

शेयर बजारसँगै आज सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था लगायत पनि बन्द रहने छन्।

अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया