Nepal Life

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सिइओमा डंगोल नियुक्त

NMB Bank
  • BFIS News
  • 2024 Apr 23 17:39
डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सिइओमा डंगोल नियुक्त
United Ajod

काठमाडौं । विकास बैंकहरुको छाता संगठन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन्।

Shikhar
Nepal Life
NIMB

एसोसिएसनको सञ्चालक समितिको बैठकले डंगोललाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनले तत्कालिन सनराइज बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापकीय पदमा बसेर काम गरिसकेकी छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया