Nepal Life

आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 Apr 30 11:32
आज सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार?
United Ajod

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार प्रतितोला ४ सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार २ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले मूल्य घटेको हो। सोमबार प्रतितोला १६ सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १६ सय ५० रूपैयाँमा किनबेच भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया