NIMB Header 2
Nepal Life

प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

Muktinath Bank
  • BFIS News
  • 2024 Apr 30 11:43
प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
National Life

काठमाडौं । प्रभु बैंकले दुई सञ्चालक नियुक्त गरेको छ। बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको पदमा नियुक्ति गरेको हो।

NIMB

संस्थापक शेयरधनी समूहबाट रिक्त रहेको सञ्चालक पदमा किशोर जंग कार्की र सर्वसाधारण समूहबाट रिक्त रहेको पदमा भावना बलायरलाई नियुक्त गर्ने निर्णय भएको हो।

 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार