NIMB Header 2
Nepal Life

प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन, थप योजनासहित अघि बढ्ने प्रतिवद्धता

National Life
  • BFIS News
  • 2024 May 13 15:53
प्रभु इन्स्योरेन्सको अध्यक्षमा मल्ल चयन, थप योजनासहित अघि बढ्ने प्रतिवद्धता
Sanima Reliance

काठमाडौं । प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो ।

Shikhar
NIMB

निर्जीवन बीमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन् ।

इन्स्योरेन्स सदस्यहरूमा सञ्चालकको तर्फबाट मिजास भट्टचन, राहुल थोकर लामा र शान्ता गौतम चयन भएका छन् भने सर्वासाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङ्गे लामा चयन भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन् ।

प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताएका छन्। निर्जीवन बीमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवम् व्यवसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया