Nepal Life

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

NMB Bank
  • BFIS News
  • 2024 May 14 12:29
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
United Ajod

काठमाडौं । सोमबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ घटेको हो।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ४ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला १७ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया