Nepal Life

मन्त्रिपरिषद बैठक : नीति तथा कार्यक्रम र सोह्रौं पञ्चवर्षीय योजना पारित

NMB Bank
  • BFIS News
  • 2024 May 14 12:33
मन्त्रिपरिषद बैठक : नीति तथा कार्यक्रम र सोह्रौं पञ्चवर्षीय योजना पारित
United Ajod

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

Shikhar
Nepal Life
NIMB

आज दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ।

बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिइन्। राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया