NIMB Header 2
Nepal Life

नेपाल बैंकर्स संघ र बीमक संघबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 May 14 15:05
नेपाल बैंकर्स संघ र बीमक संघबीच सम्झौता
Sanima Reliance

काठमाडौं । नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच सम्झौता भएको छ। सम्झौता पत्रमा नेपाल बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र नेपाल बीमक संघका तर्फबाट संघका अध्यक्ष चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।

Shikhar
NIMB

उक्त सम्झौता अनुसार दुई पक्षले मुख्यतः सूचना, तथ्यांक, ज्ञान, सीप, क्षमता र अन्य स्रोतहरू आदान–प्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने लक्ष्य लिएको छ।

यस सम्झौताले वाणिज्य बैंक, बीमा क्षेत्र लगायत समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया