NIMB Header 2
Nepal Life

काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता

National Life
  • BFIS News
  • 2024 May 15 08:52
काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता
Sanima Reliance

काठमाडौं । काठमाडौं मोडेल अस्पताल र प्रभु बैंकबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको हो।

Shikhar
NIMB

सम्झौतामा काठमाडौं मोडेल अस्पतालका प्रबन्धकीय निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्। साथै प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुबिधा सहजै प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार