राष्ट्रिय अनुसन्धान विभागले खुलायो भारी संख्यामा विज्ञापन, आठदेखि एसएलसी पाससम्मलाई अवसर (विज्ञापनसहित)
- BFIS News
- 2024 May 24 09:30
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले भारी संख्यामा विज्ञापन खुलाएको छ। विभागले सहायक सूचक (जासुस) पदमा २३४ जना, सुरक्षा गार्ड १६ जना र २ जना परिचरका लागि विज्ञापन खुलाएको हो।
शुक्रबार सूचना जारी गर्दै विभागले असार १० गतेसम्म म्याद राखेर आवेदन माग गरेको छ।
हेर्नुस् विज्ञापन-

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.jpg)






प्रतिक्रिया