Nepal Life

बजेट भाषण दुई घण्टा पछाडि धकेलियो

NMB Bank
  • BFIS News
  • 2024 May 28 12:15
बजेट भाषण दुई घण्टा पछाडि धकेलियो
United Ajod

काठमाडौं । बजेट भाषण दुई घण्टा पछि धकेलिएको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुतीका लागि आज संघीय संसदको संयुक्त बैठक १ बजे बोलाइएकोमा अब ३ बजे मात्रै बस्नेछ।

Shikhar
Nepal Life
NIMB

मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घन्टा पछि सारिएको संसद सचिवालयले जानकारी दिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया