NIMB Header 2
Nepal Life

औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने

Muktinath Bank
  • BFIS News
  • 2024 May 28 16:09
औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गरिने
National Life

सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसद्को संयुक्त वैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजाको व्यावसायिक उत्पादनका लागि आवश्यक कानुन निर्माण गरिने बताए।

Shikhar
NIMB

“औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक खेती गर्नका लागि कानुनी व्यवस्था मिलाइने छ”, उनले भने।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया