NIMB Header 2
Nepal Life

सरकारले प्रस्तुत गर्यो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

Muktinath Bank
  • BFIS News
  • 2024 May 28 16:52
सरकारले प्रस्तुत गर्यो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट
Everest Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेका छन् । सरकारले १८ खर्ब ६० अर्ब खर्च गर्नका लागि १२ खर्ब ६० अर्ब मात्रै राजश्वबाट पुरा हुनेछ । बाँकी बजेट अन्य क्षेत्रबाट जुटाउने सरकारको योजना छ । 

Shikhar
NIMB

कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१‍.३१ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब करोड अर्थात् प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब रहेको छ ।

आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको रकम चालु आर्थिक वर्षको संशोधित अनुमानभन्दा २१.५६ प्रतिशत बढी हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया