NIMB Header 2
Nepal Life

प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने

National Life
  • BFIS News
  • 2024 May 29 08:00
प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले आवेदन दिन पाउने
Sanima Reliance


काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमा राखिएको छ ।  बैंकको ६१ हजार ६६२ कित्ता सेयर बिक्रीमा राखिएको हो। सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्।

Shikhar
NIMB

सेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको छ। सेयर खरिदका लागि न्यूनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।

आवेदन असार १८ गतेसम्म दिन सकिनेछ। इच्छुक लगानीकर्ताले कमलपोखरी काठमाडौंमा रहेको लक्ष्मी सनराइज क्यापिटलमार्फत बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया