NIMB Header 2
Nepal Life

मुक्तिनाथ कृषि कम्पनीको लक-इन अवधि आज समाप्त हुँदै

National Life
  • BFIS News
  • 2024 May 31 08:30
मुक्तिनाथ कृषि कम्पनीको लक-इन अवधि आज समाप्त हुँदै
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको लक-इन अवधि आज समाप्त हुँदैछ। कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँबराबरको ७० हजार कित्ता सेयरको लक-इन अवधि आज सकिन लागेको हो।

Shikhar
NIMB

साधारण सेयर बाँडफाँट भएको ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर रोक्का हुने प्रावधान रहेकाले आजबाट लक-इन अवधि समाप्त हुन लागेको हो।  

कम्पनीले आम सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ गत मंसिर १९ गते बाँडफाँट गरेको थियो।

 

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार