१८ ठेकेदार कम्पनी कालोसूचीमा, कुन-कुन परे?
- BFIS News
- 2024 May 31 10:14
काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले १८ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले १३ वटा सार्वजनिक निकायहरूको सिफारिसमा १८ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो।
विभिन्न जिल्लाका निकायहरूले कालोसूचीमा सिफारिस गरेका विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ।
यी हुन् कालोसूचीमा राखिएकाहरु-

![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)











.jpeg)







प्रतिक्रिया