NIMB Header 2
Nepal Life

सहकारीको बचत ठगी आरोपमा सिबी लामा पक्राउ

National Life
  • BFIS News
  • 2024 May 31 13:28
सहकारीको बचत ठगी आरोपमा सिबी लामा पक्राउ
Sanima Reliance

काठमाडौं । प्रहरीले कान्तिपुर बचत तथा ऋण सहकारी र पशुपति बचत तथा ऋण सहकारीको बचत ठगी आरोपमा चन्द्रबहादुर लामा (सिबी) लाई पक्राउ गरेको छ।

Shikhar
NIMB

लामा कान्तिपुर बचत सहकारीका पूर्वअध्यक्ष र पशुपति बचत सहकारीका अध्यक्ष  हुन्। उनलाई भारतीय सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

उनलाई काठमाडौं ल्याइँदैछ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार