NIMB Header 2
Nepal Life

अभियान लघुवित्तको साधारण सभामा सहभागी बन्न आजसम्म सेयरधनी बन्नुपर्ने, छैन लाभांश वितरणको प्रस्ताव

National Life
  • BFIS News
  • 2024 Jun 02 09:51
अभियान लघुवित्तको साधारण सभामा सहभागी बन्न आजसम्म सेयरधनी बन्नुपर्ने, छैन लाभांश वितरणको प्रस्ताव
Sanima Reliance

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभामा सहभागी बन्न आज सम्म सेयरधनी बन्नुपर्ने भएको छ। लघुवित्त साधारण सभा प्रयोजनार्थ जेठ २१ गते बुक क्लोज गर्दैछ। त्यसैले आजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन्।

Shikhar
NIMB

कम्पनीले लाभांश भने नदिने निर्णय गरेको छ।

असार ६ गते काभ्रेपलान्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा सभा बस्दैछ।

साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाइएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया