धावनमार्गबाटै फर्काइयो धनगढी उड्न लागेको श्री एयरलाइन्सको विमान
- BFIS News
- 2024 Jun 02 11:19
काठमाडौं। काठमाडौंबाट धनगढी उड्ने तयारीमा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट पुनः ‘पार्किङ वे’ मा फर्काइएको छ ।
विमानभित्र इन्धनको गन्ध आएको र प्राविधिक परीक्षणका लागि फर्काइएको एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिएका छन्।
विमानको ८:२५ बजेको उडान तालिका रहेको थियो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया