NIMB Header 2
Nepal Life

सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा

National Life
  • BFIS News
  • 2024 Jun 05 09:45
सिन्धु विकास बैंकको संस्थापक सेयर बिक्रीमा
Sanima Reliance

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले बिक्रीमा राखिएको कित्ता संख्या भने खुलाएको छैन।

Shikhar
NIMB

बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्।

इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र काभ्रेपलान्चोकस्थित बैंकको कर्पोरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया