Nepal Life

पशुपति क्षेत्र विकास कोषले माग्यो कार्यकारी निर्देशक

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 08:48
पशुपति क्षेत्र विकास कोषले माग्यो कार्यकारी निर्देशक
United Ajod

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। कोषले रिक्त रहेको पदपूर्तीका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्न दरखास्त आह्वान गरेको हो।

Shikhar
Nepal Life
NIMB

१० दिनभित्र कार्यालय समयमा आवेदन दिन सकिने छ।

यसअघिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रस्तावमा मन्त्रिपरिषद बैठकले लक्ष्मी पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

तर उनको  नियुक्ति गैरकानूनी भएपछि उच्च अदालत पाटनको आदेशपछि पदमुक्त भएकी थिइन्।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया