Nepal Life

नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीमा महाप्रबन्धकका लागि दरखास्त आह्वान

NMB Bank
  • BFIS News
  • 2024 Jun 06 08:56
नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनीमा महाप्रबन्धकका लागि दरखास्त आह्वान
United Ajod

काठमाडौं । नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको महाप्रबन्धक नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना जारी भएको मितिले २१ दिनभित्र उद्योग तथा संस्थान शाखा सिंहदरबारमा दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया